पत्रकार महासंघ युकेले ‘स्वास्थ्य सम्वाद’ सञ्चालन गर्ने

लण्डन । कोरोना भाइरसको दोस्रो लहर आउन लागेको अवस्थामा बेलायतस्थित नेपाली समुदायलाई लक्षीत गरी नेपाल पत्रकार महासंघ युके शाखाले जनस्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रम ‘स्वास्थ्य सम्वाद’ सञ्चालन गर्ने भएको छ । शाखाको बुधबार बसेको बैठकले नेप्लिज डक्टर्स एसोसिएसन युके, नेप्लिज नर्सेज एसोसिएसन युके र गैरआवासीय नेपाली संघ युकेको स्वास्थ्य समितिसंग मिलेर सो सम्वाद शुरु गर्ने निर्णय गरेको … Continue reading पत्रकार महासंघ युकेले ‘स्वास्थ्य सम्वाद’ सञ्चालन गर्ने